नेपाल प्रहरीका १३ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीको बढुवा समितिले जनपद र प्राविधिक समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो।
9 समाचार
·
10 घण्टा अघि