काठमाडौंका ८ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न, को-को चुनिए सभापति ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ वटाको अधिवेशन सम्पन्न गरेको छ । कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर रास्वपाले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो भने अन्य छ वटामा निर्वाचन भएको रास्वपा काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित