कांग्रेसमा पुस्तान्तरणको बहस : सहकार्य कि समानान्तर राजनीति ?
▸ यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसमा पार्टी पुरानै शैलीमा चल्ने कि नयाँ पुस्ताको नेतृत्वमा नयाँ संरचना र राजनीतिक संस्कृतितर्फ जाने भन्ने निर्णायक बहस सुरु भएको छ। विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति बनेसँगै पार्टीभित्र लामो समयदेखि दबिएको शक्ति संघर्ष सतहमा आएको छ। अहिलेको संघर्ष वैचारिकभन्दा पनि शक्ति सन्तुलन र भविष्यको भूमिकासँग बढी जोडिएको देखिन्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›