कांग्रेसको आन्तरिक कलह यथावत्

यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
globenepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षबीच आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ। क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य जारी रहँदा इतर पक्ष सशङ्कित र आक्रामक देखिएको हो। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको दाबी गरेका छन् भने महामन्त्री गुरुराज घिमिरेले पार्टीको विधान अनुसार विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई स्वीकार गरेर १५ औँ महाधिवेशनमा जुट्नुपर्ने बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू