युक्रेनी कलेजमा रूसको कब्जापछि १० जनाको मृत्यु

यस स्टोरीको अंश: युक्रेनी हमलामा रूसी कब्जाको कलेजमा १० जनाको मृत्यु, ३८ घाइते
www.imagekhabar.com · 6 दिन अघि

पूर्वी युक्रेनको रूसी कब्जामा रहेको शहरको एक कलेजमा युक्रेनी हमलामा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ । शनिबार भएको आक्रमणमा अन्य ३८ जना घाइते भएको र ११ जना विद्यार्थीहरू बेपत्ता भएको लुगान्स्क क्षेत्रका गभर्नर लियोनिद पासेचनिकले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार र शुक्रबार राति सम्म स्टारोबिल्स्कको कलेजको छात्रावासमा ड्रोन प्रहार गरी गरेको आक्रमणको निन्दा गर्दै सेनालाई जवाफी आक्रमणको तयारी गर्न आदेश दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू