नेप्से परिसूचकमा २७ दशमलव ८५ अङ्कको वृद्धि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७.८५ अङ्कले उकालो लागेर दुई हजार ७८६.३५ मा पुगेको छ । कूल ३४२ कम्पनीको एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›