केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ जेठ २३ र २४ गते इलाममा हुने

pradeskhabar.com · 6 दिन अघि

इलाममा ‘केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ आयोजना हुने भएको छ । झापाको केचना देखि कञ्चनजङ्घासम्मको पर्यटन सम्भावनालाई जोड्दै पूर्वी नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा दिगो पर्यटन विकास, वातावरण संरक्षण तथा स्थानीय सांस्कृतिक र प्राकृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने लक्ष्य राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू