कर्णालीमा पहिलोपटक ‘”पारम्परिक तथा आधुनिक पर्यटन मिट हुदै”
▸ यस स्टोरीको अंश: वेतना सिमसार पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै, विद्यार्थी अनुसन्धानमा आउने क्रम बढ्यो
नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा पर्यटन सम्मेलन हुन गइरहेको छ । जेष्ठको पहिलो साता ८ गते देखि १० गते सम्म सो सम्मेलन हुने भएको छ । विश्वका गन्तव्य नेपाल, नेपालका गन्तव्य कर्णाली भन्ने मूल नाराका साथ कर्णाली पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतमा एक महत्वपूर्ण ‘कर्णाली टुरिजम मिट’ आयोजना हुने भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›