भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

यस स्टोरीको अंश: सप्तरीको भारदहमा करेन्ट लागेर किसान सहदेव लौगीको मृत्यु
pradeskhabar.com · 4 घण्टा अघि

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा केरा बगानमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू