घाँस झार्ने क्रममा रुखबाट लडेर मृत्यु
▸ यस स्टोरीको अंश: झापामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु
झापामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ। बुद्धशान्ति गाउँपालिका १ मझुवा बस्दै आएका ५५ वर्षीय मैतबहादुर लिम्बूको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यही जेठ ७ गते लिम्बू कुटमिरोको रुखको घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›