रुकुम पश्चिममा विद्युत् मर्मत गर्दा करेन्ट लागेर एक युवकको मृत्यु

यस स्टोरीको अंश: सरकारले देशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक लगायो, वायु प्रदूषण र ट्राफिक जाम कारण
himalpress.com · 5 दिन अघि

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१३ धाराका २५ वर्षीय प्रेम खत्रीको करेन्ट लागेर मृत्यु भएको हो । घरदेखि करिब एक किलोमिटर टाढा रहेको विद्युत्को खम्बामा चढेर मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू