अरबौँका उपकरण खरिद गर्ने र गोदाममै थन्क्याउने अस्पतालका नेतृत्वलाई होला त कारबाही?

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
himalpress.com · 1 हप्ता अघि

सरकारी अस्पतालहरूमा ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका अत्याधुनिक स्वास्थ्य उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार बराबरको ‘क्याथल्याब मेसिन’ २०७२ सालदेखि जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन। यसैगरी, २४ करोड ७७ लाख नौ हजार मूल्यको ‘सिटी स्क्यान सिस्टम’, १४ वटा भेन्टिलेटर र पाँच वटा ‘सी–आर्म मेसिन’ पनि प्रयोगविहीन छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू