प्रशान्त र रचनाको स्वरमा 'काजी' को गीत 'ज्यानको तिर्खालाई'

यस स्टोरीको अंश: चलचित्र ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक, दर्शकबाट राम्रो प्रतिक्रिया
www.setopati.com · 2 दिन अघि

प्रदर्शनरत फिल्म 'काजी' को असारे गीत सार्वजनिक गरिएको छ। प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका 'ज्यानको तिर्खा'मा रचना रिमाल र संगीतकार सिवाकोटी स्वयंको स्वर सुन्न सकिन्छ। भिडिओमा फिल्ममा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, सन्दीप बाबु लोहनीलगायत कलाकारहरूलाई देख्न सकिन्छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू