भाइरल हुने लहडमा व्यस्त सडकमा सुतेर बाइक गुडाउने चालक पक्राउ, भन्छन्ः ‘आइन्दा यस्तो गर्दिनँ’
▸ यस स्टोरीको अंश: सर्वोच्चले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरी म्याद थप नगर्न परमादेश जारी गर्यो
राजधानीको व्यस्त सडकमा मोटरसाइकलको ह्यान्डल छोडी सुतेर जोखिमपूर्ण ‘स्टन्ट’ गर्ने एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२-०२३ प २८८४ नम्बरको मोटरसाइकलमा सुतेर ती चालकले गरेको खतरनाक स्टन्टको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले कारबाही गरेको हो । प्रहरीको नियन्त्रणमा पुगेपछि चालकले आफूले गरेको कार्य ट्राफिक नियमविपरीत र ज्यानकै लागि जोखिमपूर्ण रहेको स्वीकार गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित