सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित