तोलामा ४ हजार ५ सय रूपैयाँले घट्यो सुनको मूल्य, सस्तियो चाँदी पनि

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
arthadabali.com · 1 हप्ता अघि

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३३० रुपैयाँले घटेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू