नेप्सेमा आज पनि गिरावट, ३ अर्ब ८ करोडको कारोबार
नेप्सेमा आज पनि गिरावट भएको छ । आज मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४. ३९ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका ७८ लाख १६ हजार ४७८ कित्ता शेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ मा कारोबार भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित