शेयर बजारमा १२.३६ अंकको गिरावट, कारोबार रकम ३ अर्बमाथि

arthadabali.com · 1 हप्ता अघि

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक बिहीबार १२.३६ अंकले घटेको हो । कारोबार खुलेको १५ मिनेटमा बढेर २७६३ अंकमा पुगेको नेप्से अन्तिममा २७४२.११ विन्दु कायम भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू