विश्वकै ठूलो आईपीओ ल्याउँदै एलन मस्कको स्पेसएक्स

यस स्टोरीको अंश: ईभी मोटर क्षमताको टिप्पणीप्रति नाइमाको ध्यानाकर्षण, स्पष्ट मापदण्डको माग
www.canadanepal.com · 1 हप्ता अघि

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले आगामी जुन १२ मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बजारमा प्रवेश गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओबाट ८० अर्ब अमेरिकी डलरभन्दा बढी रकम उठाउने लक्ष्य राखेको छ । योजना सफल भएमा यो विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओमध्ये एक बन्न सक्ने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू