एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक
▸ यस स्टोरीको अंश: स्पेसएक्सले वाल स्ट्रिटकै सबैभन्दा ठुलो आईपीओ ल्याउने तयारीमा
एलन मस्कको रकेट तथा भू–उपग्रह कम्पनी स्पेसएक्सले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणालीबारे विस्तृत विवरण बाहिर ल्याएको छ । कम्पनीले जीवनलाई बहु–ग्रहीय बनाउने, ब्रह्माण्डको वास्तविक प्रकृति बुझ्ने र चेतनाको प्रकाशलाई ताराहरूसम्म फैलाउने महत्त्वाकाङ्क्षी उद्देश्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित