सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

यस स्टोरीको अंश: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २१ सम्म पुर्‍यायो
ghatanarabichar.com · 2 हप्ता अघि

माइडियाले नेपाली बजारमा १९८ लिटरको हार्ड टप सिंगल डोर चेस्ट फ्रिजर सार्वजनिक गरेको छ । यो फ्रिजरले शक्तिशाली फ्रिजिङ, ऊर्जा बचत र स्मार्ट सुविधाको संयोजन प्रदान गर्ने जनाइएको छ । यसमा डीप फ्रिजिङ टेक्नोलोजीले तापक्रमलाई -३० डिग्री सेल्सियससम्म पुर्‍याउन सक्ने, फास्ट फ्रिजिङ टेक्नोलोजीले छिटो फ्रिज गर्ने र इनभर्टर क्वाट्रो टेक्नोलोजीले कम बिजुली खपत गर्ने क्षमता रहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू