२० खर्बमाथिको बजेट आज सार्वजनिक हुँदै, कर्मचारीको तलब बढ्ने अनुमान

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
ehimalayatimes.com · 18 घण्टा अघि

सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको आय–व्यय विवरण पेश गर्ने कार्यक्रम तय भएको छ । सरकारले यसपटकको बजेटलाई आर्थिक सुधार र सुशासनको नयाँ सुरुवातका रूपमा अघि सार्ने तयारी गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू