प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने मुख्य एजेन्डासहित प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित