काठमाडौं महानगरमा एआई आधारित कल सेन्टर सुरु
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले सुरु गर्यो एआईमा आधारित कल सेन्टर
काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग संवाद गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित कल सेन्टर सेवा सुरु गरेको छ । महानगरको वडा नम्बर १७ ले ‘स्मार्ट वडा’ अवधारणाअन्तर्गत नागरिकलाई वडासँग छिटो र सहज रूपमा जोड्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित