सुरू भयो एमाले सचिवालय बैठक

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
www.setopati.com · 4 दिन अघि

नेकपा एमालेको सचिवालयको आठौं बैठक सुरू भएको छ। आठौं सचिवालयको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसिरहेको हो। नेताहरूका अनुसार आज बैठकमा चार जना सचिवहरूले धारणा राख्न बाँकी छ। सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यामलाल कँडेल, खगराज अधिकारीले धारणा राख्न बाँकी रहेको नेताहरूले बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू