एमाले सचिवालय बैठक लम्बियो, भोलि पुनः बस्ने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
ehimalayatimes.com · 5 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक लम्बिएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक आज सम्पन्न नभएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठक भोलि ११ः३० बजे पुनः बस्नेछ । आजको बैठकमा कार्यविभाजनसम्बन्धी विषयमा प्रवेश नै नभएको उहाँले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू