प्राज्ञ नियुक्तिमा ‘रोस्टर प्रणाली’ अपनाउने तयारी, मन्त्रालयले भन्यो-‘आवेदन होइन, प्रतिभा पहिचानको अभ्यास’

यस स्टोरीको अंश: राजेन्द्र लुईटेललाई ‘युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड’ बाट अन्तर्राष्ट्रिय सम्मान
prasashan.com · 1 हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न संस्थाका सञ्चालक समितिमा रिक्त पदपूर्तिका लागि सम्भावित व्यक्तिहरूको रोस्टर तयार गर्ने प्रक्रियाबारे स्पष्टीकरण दिएको छ। मन्त्रालयले यो प्रक्रिया औपचारिक आवेदन माग्ने नभई सम्भावित योग्य व्यक्तिहरूको सूची निर्माण गर्ने संस्थागत अभ्यास भएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू