संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

यस स्टोरीको अंश: संस्कृति मन्त्रालयले मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान गर्‍यो
nepalnews.com · 1 हप्ता अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता, सहसचिव जयनारायण आचार्यले मन्त्रालयको वेबसाइट https://tourism.gov.np मा गई रोष्टर सूचीमा नाम सूचीकृत हुनेसम्बन्धी सूचना खोलेर त्यहाँ रहेको ‘क्यूआर कोड’ स्क्यान गरी इच्छुक व्यक्तिले नाम सूचीकृत गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । यसरी नाम सूचीकृत गर्न यही जेठ ६ गतेसम्मका लागि समय तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू