संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
▸ यस स्टोरीको अंश: संस्कृति मन्त्रालयले मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान गर्योसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ । मन्त्रालयको वेबसाइटमा गई रोष्टर सूचीमा नाम सूचीकृत हुनेसम्बन्धी सूचना खोलेर त्यहाँ रहेको ‘क्यूआर कोड’ स्क्यान गरी इच्छुक व्यक्तिले नाम सूचीकृत गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । यसरी नाम सूचीकृत गर्न यही जेठ ६ गतेसम्मका लागि समय तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित
नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान
धनुषा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद
नेपाल पर्यटन बोर्ड
पशुपति क्षेत्र विकास कोष
नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल पञ्चांक निर्णायक विकास
देवघाट क्षेत्र विकास समिति
हनुमान ढोका दरबार सङ्ग्रहालय
बौद्धनाथ क्षेत्र विकास समिति
लुम्बिनी विकास कोष
तारागाउँ विकास समिति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति
सांस्कृतिक संस्थान
पाटन सङ्ग्रहालय विकास समिति
जय नारायण आचार्य
नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान विकास समिति