अमिताभ बच्चन बिमार, अस्पताल भर्ना, ४४ वर्षअघि गरिएको थियो क्लिनिकलि मृत घोषित

यस स्टोरीको अंश: राजकुमार हिरानीको पहिलो वेब शो ‘प्रीतम एन्ड पेड्रो’ जुलाई ३ देखि जियो हटस्टारमा प्रदर्शन हुने
hamrakura.com · 1 हप्ता अघि

बलिउडका मेगास्टार अमिताभ बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । पत्रकार विक्की लालवानीले मे १६ मा भर्ना भएको दाबी गरेका छन् । निर्देशक विवेक शर्माले पनि उनको स्वास्थ्य धेरै खराब रहेको बताएका छन् । परिवारको नजिकको स्रोतले नियमित जाँचका लागि भर्ना गरिएको बताएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू