प्रतिछविहरू
▸ यस स्टोरीको अंश: अमिताभ बच्चनको विज्ञापनले बुढेसकालको स्मृति र अभिभावकको भूमिकालाई उजागर गर्छ
भारतीय सिनेजगत्का महानायक भनेर चिनिने अमिताभ बच्चनले एउटा व्यापारिक विज्ञापनमा आफ्नो वास्तविक जीवनका बुबाआमाको तस्बिर हेर्दै भन्छन्– ‘आमाबुबा कतै जाँदैनन् । हामी ठान्छौँ कि उनीहरू गइसके, जबकि उनीहरू कहिले हाम्रै ओठबाट मुस्कुराउँछन्, कहिले हाम्रो हिँड्ने शैलीमा झल्किदिन्छन्, कहिले तपाईंकै छोराछोरीका नाक देख्दा झस्काइदिन्छन्, कहिले नातीनातिनाको आँखाभित्र लुकिरहेझैं लाग्छ । कहिले हाम्रै मुखबाट अनायास निस्किने ती शब्दहरूले आफैंलाई अचम्भित तुल्याइदिन्छन् । ओहो ! यी त उहाँहरूको मुखबाट निस्कने शब्द पो हुने गर्थे त ।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›
सम्बन्धित