गर्मीले कक्षामा बस्नै गाह्रो, बेहोस हुन थाले विद्यार्थी

यस स्टोरीको अंश: कैलालीमा अत्यधिक गर्मीले विद्यार्थी बेहोस, पठनपाठन प्रभावित
nagariknews.nagariknetwork.com · 1 दिन अघि

कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन्। कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू