सुदूरपश्चिममा तापक्रम ४१ डिग्री नाघ्यो, जनजीवन प्रभावित

nagariknews.nagariknetwork.com · 2 दिन अघि

पश्चिम तराईमा केही दिनयता अत्यधिक गर्मी बढेको छ। कैलाली र कञ्चनपुरमा तापक्रम ४१ डिग्री सेल्सियस नाघेको छ। डेढ साता यता बढेको गर्मीले सुदूरपश्चिम तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी समस्यामा परेका छन् भने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू