नेपालकाे राजदूत बन्न चाहनुहुन्छ ? अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
techpana.com · 19 घण्टा अघि

सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्नका लागि आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले नेपालको राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट औपचारिक रूपमा आवेदन आह्वान गरेको हो । बिहीबार एक सूचना जारी गर्दै परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत पदमा आवेदन माग गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू