राजदूत बन्न १५ मापदण्ड– विदेशी सरकारको तलब खानेलाई कुलिङ पिरियड, पिआर बोक्नेलाई निषेध
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको सम्भावनाले तेलको मूल्य घट्यो, वार्ता जारी
परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आवेदनमा १५ वटा न्यूनतम मापदण्ड तोकेको छ। तोकिएका मापदण्ड अनुसार कुनै पनि देशको स्थायी वा अस्थायी बसोबास अनुमति वा आप्रवासन सुविधा (पिआर) प्राप्त गरेको व्यक्तिलाई राजदूत हुन अयोग्य ठहर गरिएको छ। हाल कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहयोगबाट सञ्चालित गैर–सरकारी संस्थामा कार्यरत व्यक्तिले पनि राजदूतका लागि आवदेन भर्न पाउने छैनन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›