जेठ १५ सम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाउँछन् : गगन थापा

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग सुझाव माग
globenepal.com · 6 दिन अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले १५ जेठसम्म रिक्त रहेका भ्रातृ संगठनहरूले नेतृत्व पाइसक्ने बताएका छन्। सुनसरीको लौकहीमा शुक्रबार आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति थापाले असन्तुष्ट नेताहरूसँग परामर्शमा रहेकाले रिक्त रहेका भ्रातृ संगठनहरुको नेतृत्व चयनमा ढिलाइ भएको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू