अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै

यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
www.dcnepal.com · 2 दिन अघि

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक सिंहदरबारमा बिहान ८ बजे बस्दै छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने कार्यसूची छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू