मोहनविक्रमलाई ‘गोकुल वाङ्मय’ पुरस्कार

यस स्टोरीको अंश: मोहनविक्रम सिंहलाई गण्डकी साहित्य सङ्गमद्वारा ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने
gorkhapatraonline.com · 1 हप्ता अघि

साहित्यकार एवं राजनीतिज्ञ मोहनविक्रम सिंहलाई २०८२ सालको ‘गोकुल वाङ्मय’ पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कारको राशि ४० हजार रुपियाँ रहेको छ । यही जेठ ९ गते शनिबार ९७ औँ गोकुल जयन्तीका अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू