‘नेपाल गाथा’लाई उत्तम शान्ति पुरस्कार

यस स्टोरीको अंश: ‘नेपाल गाथा’लाई उत्तम शान्ति पुरस्कार प्रदान गरिने
sahityapost.com · 1 हप्ता अघि

वनस्पतिविज्ञ तथा साहित्यकार तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिने भएको छ । वि.सं. २०४४ सालदेखि उत्तम कुँवर स्मारक पुरस्कार गुठीले प्रत्येक वर्ष उत्कृष्ट गैरआख्यान कृतिलाई एक लाख रुपैयाँ राशिसहित यो पुरस्कार प्रदान गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू