बाँदरको आतंक समाधान उपाय संसारमै छैन- महावीर पुन

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
kharibot.com · 1 हप्ता अघि

सांसद महावीर पुनले बाँदरको आतंकको समाधान अहिले संसारमै नभएको दाबि गरेका छन् । उनले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक कम गर्ने कुनै प्रविधि संसारमै नभएको दाबि गरे । उनले बाँदर भगाउने उपाय पत्ता लगाउन अनुसन्धान गर्नुपर्ने बताउदै यसका लागि सरकारसँग ५/७ करोड बजेट व्यवस्था गर्न समेत माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू