महावीर पुन भन्छन्- बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ
▸ यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनुभन्दा पनि गाह्रो भएको बताएका छन् । उनले बाँदर धपाउने मेसिन परीक्षण गर्दा पनि केही समयपछि बाँदरले टेर्न छाडेको र यसका लागि ठूलो अनुसन्धान आवश्यक रहेको औंल्याए । पुनले सार्वजनिक यातायातको कालो नम्बर प्लेट वितरणमा सिन्डिकेट र भ्रष्टाचार भइरहेको भन्दै यसमा छानबिनको माग गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित