यी जिल्लामा आज चल्नेछ हावाहुरी

www.setopati.com · 2 दिन अघि

जल तथा मौसम विज्ञान विभागले कोशीदेखि लुम्बिनीसम्मका ११ जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। कोशी प्रदेशका झापा र मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषा, बागमती प्रदेशका मकवानपुर र चितवन, गण्डकी प्रदेशका नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेशको रुपन्देही लगायतका जिल्लामा हावाहुरीको जोखिम छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशका केही भागमा वर्षा भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू