अमेरिकाको सान डिएगो मस्जिदमा गोलीबारी, पाँच जनाको मृत्यु

यस स्टोरीको अंश: खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणा
lokaantar.com · 1 हप्ता अघि

अमेरिकाको सान डिएगोमा भएको गोलीबारीबाट पाँच जनाको मृत्यु भएको छ। यसमा एक सुरक्षा गार्ड र दुई जना संदिग्धहरू पनि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रारम्भिक अनुसन्धानमा उनीहरूले आफैँलाई गोली हानेको देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू