घृणा फैलाउनेको शिकार बन्यो सान डिएगोको मस्जिद: मुसलमान समुदायमाथि अन्धाधुन्ध गोली प्रहार

यस स्टोरीको अंश: सान डिएगो मस्जिदमा गोली प्रहार: प्रहरीले 'हेट क्राइम' को रूपमा अनुसन्धान गर्दै
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत सान डिएगो शहरमा गत सोमबार त्यहाँको सबैभन्दा ठूलो मस्जिदमा अन्धाधुन्ध गोली प्रहार गर्दा तीन जना निर्दोषहरुको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमध्ये एक जना सुरक्षाकर्मी जो आठ वटा छोराछोरीका बुबा र आफ्नो समुदायका निकै प्यारा मानिस थिए। यो आक्रमण लगत्तै, मस्जिद नजिकै अडान गरि राखिएको क्षेत्रमा एउटा कारभित्र दुई जना किशोरहरू मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यस घटनालाई ‘हेट क्राइम’ अर्थात् कुनै निश्चित समुदायप्रति घृणा फैलाउने उद्देश्यले गरिएको अपराधको रूपमा अनुसन्धान गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू