क्यालिफोर्नियाको मस्जिदमा अन्धाधुन्ध चल्यो गोली

यस स्टोरीको अंश: विदेशी नागरिक अवैध विदेशी मुद्रा र सुनसहित काँकरभिट्टा नाकाबाट पक्राउ
himalpress.com · 1 हप्ता अघि

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चल्दा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेका छन् । सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटनालाई ‘घृणाजन्य अपराध’ का रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू