आर्थिक रुपान्तरण हुने गरि बजेट ल्याउन उद्योग वाणिज्य महासंघको सुझाव

यस स्टोरीको अंश: अर्थमन्त्रीले आगामी बजेटमा संरचनागत सुधार र रूपान्तरणकारी नीति ल्याउने निजी क्षेत्रको सुझाव
kharibot.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। महासंघले खस्कँदो व्यावसायिक मनोबल उकास्ने, बजारमा माग सिर्जना गर्ने, रोकिएको लगानी पुनः आकर्षित गर्ने तथा रोजगारी विस्तार गर्ने गरी नीतिगत सुधारसहितको बजेट ल्याउन आग्रह गरेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू