आठ वटा विषयलाई केन्द्रमा राखेर सुझाव सङ्कलन

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल
gorkhapatraonline.com · 3 दिन अघि

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत आठ वटा विषयमा सुझाव सङ्कलन गरिरहेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले राजनीतिक दल, नागरिक समाज र विज्ञसँग छलफल गरी सुझाव लिइरहेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू