सुन तोलाको ५५ सयले घट्यो, चाँदीमा पनि गिरावट

www.globalaawaj.com · 2 दिन अघि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५५ सयले घटेर तोलाको २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि तोलाको २१५ रुपैयाँले घटेर ४८६५ मा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू