बालेनले प्रतिष्ठाको विषय बनाएको यमबुद्ध पार्क– मेयर छँदा योजना, प्रधानमन्त्री बन्दा पूरा [भिडियो]

यस स्टोरीको अंश: स्याङ्जाको अल्पकालीन सेवा केन्द्रले हिंसापीडित महिलालाई संरक्षण र पुनःस्थापनामा सहयोग
lokaantar.com · 21 घण्टा अघि

काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको ‘यमबुद्ध स्केट बोर्ड पार्क’को काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको कार्यकालमा शुरू गरिएको यो परियोजना लामो प्रतीक्षा, पहल र संघर्षपछि निर्माण सम्पन्नताको नजिक पुगेको हो । राजधानीमा आधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्ड पार्क निर्माणलाई युवा पुस्ताका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू