चिटिक्क हुँदै टुँडिखेल [फोटोफिचर]

यस स्टोरीको अंश: टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थल बनाउने काम तीव्र
hamrakura.com · 4 दिन अघि

काठमाडौँ महानगरपालिकाले टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम शुरू गरेको छ । सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो । यस परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ र २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू